Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

जब संजय दत्तको जीवनमा यी युवतीहरुको प्रवेश भयो

$
0
0

एजेन्सी, १८ चैत ।  बलिउडमा लब अफयेरबारे ठुलै चर्चा हुने गरेको छ । ब्रेकअप तथा लिंकअपका समाचाहरु बारम्बार मिडियामा आइनै रहन्छन् ।

के तपाईलाई थाहा छ बलिउडमा केही यस्ता सेलीब्रिटीहरु छन् जसले एउटी होइन दुईटी पनि होइन तीनवटी सम्म विवाह गरेका छन् । वैवाहिक सम्बन्धलाई तोड्दै अर्को विवाह गर्दै गरेका केही सेलिब्रिटीहरुमध्येका एक हुन् संजय दत्त ।

दत्त खानदानका एकमात्र छोरा संजय प्राय विवादमा परिनै रहे । उनी जीवनमा ठुला उतारचढाव आइनै रहे । उनले जस्तो समस्या अरु सेलिब्रिटीले देखेका छैनन होला ।

संजय दत्त तीनपटक विवाह बन्धनमा बाँधिए । संजयकी पहिली पत्नी अभिनेत्री रिचा शर्मा थिइन् ।

उनको ब्रेन टुयुमरका कारण मृत्यु भएको थियो ।

त्यसपछि उनलाई साथ दिइन् रिया पिल्लाइले । तर यो सम्बन्ध धेरै समय टिक्न सकेन र उनीहरु अलग्गिए । त्यसपछि सन् २००८ मा संजयले मान्यतासँग विवाह गरेका थिए ।

The post जब संजय दत्तको जीवनमा यी युवतीहरुको प्रवेश भयो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles