एजेन्सी, ९ फागुन । मल्यालम फिल्मको एउटा गीतबाट सामाजिक सञ्जालमा छाएकी अभिनेत्री प्रिया प्रकाश वारियर सर्वोच्च अदालत पुगेकी छिन् ।
भारतीय अखवार टाइम्स अफ इन्डियामा प्रकाशित खबर अनुसार मुस्लिमहरुको भावनालाई आहत पुर्याएको कारण आफुविरुद्ध दर्ता भएको उजूरीलाई खारेज गराउन प्रिया सोमबार सर्वोच्च अदालतमा मुद्दा दायर गर्न पुगेकी थिइन् ।
सामाजिक सञ्जालहरुमा भाइरल भएको उक्त भिडियोलाई हालसम्म ३ करोड ४० लाख मानिसहरुले हेरिसेका छन् ।
The post यसकारण पुगिन् प्रिया प्रकाश सर्वोच्च अदालत appeared first on Sajha Post.