Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

जब कटरिनाबारे सलमान खानले यसो भने

$
0
0

एजेन्सी, १९ माघ । बलिउड सुपरस्टार सलमान खानले कैटरीनाजस्ती प्यारी र सेक्सी युवती कतै नभेटेको बताएका छन् ।

सलमानले जब पहिलो पटक कैटरीनासँग पहिलोपटक भेटे तब उनलाई उनीजस्ती प्यारी र सेक्सी युवती यो संसारमा कोहि छैन जस्तो लागेको थियो । सलमानले भने, कैटरीनाले मेरो साथीको भाइबहिनीलाई चिनेकी थिइन् । तर मलाई चिनेकी थिइनन् ।

अब यो यात्रा, यो दोस्ती पछिसम्म रहन्छ वा फिल्मपछि सकिन्छ केहि थाहा नभएको सलमानले उल्लेख गरे ।

पछिल्लो समय उनीहरुले अभिनय गरेको फिल्म टाइगर जिन्दा है सुपरहिट भएको थियो । उनीहरुको सम्बन्धबारे मिडियामा व्यापक चर्चा भए पनि उनीहरुले यसबारे कुनै प्रतित्रिया भने दिएका छैनन् ।

The post जब कटरिनाबारे सलमान खानले यसो भने appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles