Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

जब यी अभिनेत्रीहरु ती दिनहरु सम्झन्छन्

$
0
0

एजेन्सी, ११ माघ । आज चलचित्र क्षेत्रको त्यस्तो घृणित सत्यतालाई बाहिर ल्याउने कोसिस गरिएको छ जसलाई चलचित्र क्षेत्रले ‘कास्टिङ काउच भन्ने गरेको छ । कयौँ अभिनेत्रीहरु यसको शिकार भएका छन् । तर, थोरैले मात्र यसबारे खुलेर कुरा राख्ने आँट गरेका छन् ।रीनाले बलिउड अभिनयमा त्यस्तो कमाल त देखाउन सकिनन् । तर यी अभिनेत्रीले पनि चर्चित निर्माता निर्देशक सुभाषविरुद्ध यौन शोषणको गम्भिर आरोप लगाएकी थिइन् ।

कल्की बलिउड चलचित्र उद्योगबाट अहिले टाढा भएकी छन् । थोरै समय बलिउडमा बिताएकी कल्कीले धेरै नाम कमउन सफल भइन् । उनले पनि चलचित्र क्षेत्रमा आफ्नो शौन शोषण भएको सार्वजनिक गरेकी थिइन् ।

बलिउडका कयौ हस्तीसँग काम गरेकी छन् टिस्काले । उनले आफ्नो यौन शोषण भएको कुरा खुलासा गरेकी थिइन् ।

पायल बलिउडमा खासै करियर बनाउन सफल भइनन् । उनले चलचित्रकर्मी दिबाकर बनर्जीमाथि आफूलाई यौनशोषणको आरोप लगाएकी थिइन् । यो बिषय मिडियामा पनि चर्चा पाएको थियो ।

The post जब यी अभिनेत्रीहरु ती दिनहरु सम्झन्छन् appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles