Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

बक्स अफिसमा भिडन्त : ‘पद्मावती’भर्सेस ‘प्याडम्यान’ !

$
0
0

एजेन्सी, २४ पुस । बहुप्रतिक्षित फिल्म ‘पद्मावती’को विवाद अझै थामिएको छैन । बताइएअनुसार‍ डिसेम्बरमा फिल्म रिलिज हुनुपर्ने थियो । तर, फिल्मको रिलिज  डेट हालसम्म पनि कुनै तय हुन सकेको छैन । सेन्सर बोर्डले फिल्मको केही सिन काटेको छ र नाममा समेत हल्का परिवर्तन गरेको छ । बताइएअनुसार फिल्म २५ जनवरीमा रिलिज हुँदैछ ।

तर, सोही दिन अक्षय कुमारको ‘प्याडम्यान’ रिलिज हुँदैछ । यसलाई बलिउडको सबैभन्दा ठूलो टकरावको रुपमा हेरिएको छ । लगातार विवादको कारण पद्मावतीलाई कुनै पनि प्रमोशन गर्नुपर्ने जरुरी देखिँदैन ।

उता जनवरी २६ मा सिद्धार्थ मल्होत्रा र मनोज वायपेयीको अध्यारी रिलिज हुँदैछ । यसले पनि प्याडम्यानलाई असर पार्ने देखिन्छ ।

The post बक्स अफिसमा भिडन्त : ‘पद्मावती’ भर्सेस ‘प्याडम्यान’ ! appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles