एजेन्सी । प्रियंका चोपडा बलिउड फिल्म नगरीमा चर्चित नाम हो । अब चोपडा बलिउडपछि हलिउमा पनि दिन प्रतिदिन चर्चित हुँदै गएकी छन् ।
हालै बितेको मंगलबार रातीबाट आएको प्रियंकाको महत्वकांक्षी प्रोजेक्ट शो ‘क्वांटिको २’ को पहिलो भाग प्रसारण भएको छ । नयाँ सिरिजमा उनी एलेक्स पेरिसको भूमिकामा छिन् । यसले अब उनको जिन्दगीमा उथलपुथल ल्याउनेछ ।
भिडियो हेर्नुहोस् :
पहिलो एपिसोडमा प्रियंका नयाँ अवतारमा देखिएकी छन् । तर यसको अन्त्य भने मोडिएको छ । एपिसोडको अन्त्यमा देखाइएको छ कि उनले आफ्नो सह अभिनेतासँग कुराकानी गरेकी छन् । त्यसपछि उनले सबैको सामु लुगा खोलेकी छन् ।
प्रियंकाको यो भाइरल फोटोबाट अन्दाज लगाउन सकिन्छ कि उनले सुरक्षा चेकजाँचका लागि स्ट्रिप गरेकी हुन् । तर साँचो के हो अर्को एपिसोडमा खुल्नेछ ।
The post ‘क्वांटिको २’ मा प्रियंकाले यसरी सबैको सामु लुगा खोलिन् ! (फोटोफिचर र भिडियोसहित) appeared first on Sajha Post.