Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

करीनाको बिकिनी फोटोशूट (तस्बिरसहित)

$
0
0

एजेन्सी, १९ पुस । अभिनेत्री करीना कपूरको हट फोटोशूटले बलिउडमा चर्चा पाएको छ । करीनाले हालै ‘भोग इंडिया’ म्यागजिनका लागि बिकिनीमा फोटोशूट गराएकी हुन् ।

फोटोशूटमा करीना हट र स्टाइलिश देखिएकी छन् । उनले भोगका सबै तस्बिरहरु सामाजिक सञ्जाल इंस्टाग्राममा अपलोड गरेकी छन् ।

The post करीनाको बिकिनी फोटोशूट (तस्बिरसहित) appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles