एजेन्सी, ६ पुस । बलिउडकी बोल्ड एवं हट अभिनेत्री बिपाशा बसु विवाहपछि फिल्ममा देखिएकी छैनन् । विपाशाले पछिल्लो वर्ष करन सिंह ग्रोवरसँग विवाह गरेकी थिइन् । बिपाशा बिहेपछि प्राय: पतिसँग फरक स्थानमा छुट्टी मनाउँदै आएकी छन् ।
अहिले बिपाशा गर्भवती भएको खबर बाहिर आएको छ । हालै उनको फोटो सामाजिक सञ्जालमा देखिएको छ । जसमा बिपाशाको ‘बेबी पंप’ स्पष्ट देखिन्छ । साथै केही दिनअघि बिपाशा मेटरनिटी अस्पताल बाहिर देखिएकी थिइन् ।
तर, अहिले उनी हिंदुजा अस्पतालको बाहिर देखिएकी हुन् । तर, उनले आफू प्रेग्नेंट भएको खबर गलत भएको बताएकी छन् । उता भारतीय सञ्चारमाध्यमहरुले त्यसको खण्डन गरेका छन् ।
The post आमा बन्दै बिपाशा ! appeared first on Sajha Post.