Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

सन्नी देवलको यस फिल्मलाई ‘ए’सर्टिफिकेट दिन अदालतले दियो आदेश

$
0
0

एजेन्सी, २९ मंसिर । बलिउडमा पछिल्लो पटक कानुनी झमेलामा धेरै फसेको फिल्म हो ‘मोहल्ला असी’ ।

यस फिल्मलाई सन्नी देवलले निर्माण गरेका हुन् । सन् २०१६ मा रिलिज हुने बताइए पनि यस फिल्ममा भएको भाषागत समस्याले रिलिज हुन पाएको थिए ।

यस फिल्ममा प्रयोग गरिएको सम्वादहरुले फ्यानहरुलाई निकै आश्चर्यमा पारेको थियो । अब भने अदालतले यस फिल्मलाई ए सर्टिफिकेट दिन आदेश दिएको छ ।

फिल्म कहिले रिलिज हुन्छ त्योबारे भने सन्नी देवलले कुनै बयान दिएका छैनन् । बनारसमा सुटिङ गरिएको यस फिल्म धार्मिक स्थलको बदनाम गराएको समेत आरोप लागेको थियो ।

The post सन्नी देवलको यस फिल्मलाई ‘ए’ सर्टिफिकेट दिन अदालतले दियो आदेश appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles