Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

सनी लियोनी बायोपिकमा देखिने !

$
0
0

एजेन्सी, २७ मंसिर । बलिउड अभिनेत्री सनी लियोनीले कुनै बेलाकी सफल अभिनेत्री मीना कुमारीको बायोपिकमा काम गर्न प्रस्ताव आएको बताइएको छ । तर, यसलाई अभिनेत्री विद्या बालनले अस्वीकार गरिसकेकी छन् ।

रिपोर्ट्सका अनुसार यसपछि निर्देशक करण राजदान यसको स्क्रिप्ट लिएर सनी लियोनी सामु पुगेका थिए । बताइएअनुसार सनीलाई फिल्मको कहानी मन परेको छ र उनले उक्त फिल्ममा काम गर्नेसक्ने अनुमान लगाइएको छ ।

तर, सनीले यसबारेमा कुनै आधिकारिक बयान भने दिएकी छैनन् ।

The post सनी लियोनी बायोपिकमा देखिने ! appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles