काठमाडौं, १० मंसिर । अभिनेत्री इशिता दत्तले आफू मालस्टेशनको शिकार भएको खुलासा गरेकी छन् । आफूसँग भएको घटनालाई खुलासा गर्दै कपिल शर्माको नयाँ फिल्म फिरंगीकी अभिनेत्री इशिताले एउटा अधबैंशे मानिसले उनलाई ट्रेनमा त्यस्तो व्यवाहार गरेको उल्लेख गरिन् ।
‘म कलेजा जाँदा मलाई त्यसरी छेडछाड भएको थियो । म ट्रेनमा कलेज जाने गर्दथें । एकपटक कसैले मलाई गलत तरिकाले छोयो । तर म चुप बसिने । नडराई मैले पुरै भिडमा उसको सातो खाइदिएँ, उ लाजले भुतुक्क भयो ।’, इशिताले भनिन् । एजेन्सी
The post अभिनेत्री इशिता भएकी थिइन् यौनहिंसाको शिकार appeared first on Sajha Post.