Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

सात वर्षपछि यस फिल्ममा देखिँदै अभिषेक-ऐश्वर्या !

$
0
0

एजेन्सी, १ मंसिर । बलिउडको चर्चित दम्पती अभिषेक बच्चन र ऐश्वर्या राय बच्चन फिल्ममा सँगै काम गर्ने भनेर विभिन्न समयमा खबरहरु आएका थिए । तर, ती खबर झुटो सावित भएको थियो । अब भने यी दुई एक फिल्ममा सँगै देखिने भएको छ ।

भारतीय सञ्चारमाध्यम न्युज ट्वान्टी फोर डट अनलाइनले एक रिपोर्टलाई उधृत गर्दै अभिषेक र ऐश्वर्या एक फिल्ममा सँगै अभिनय गर्न लागेको बताएको छ । जसअनुसार उक्त कमेडी जनरामा आधारित रोमान्टिक फिल्मलाई अनुराग बासुले बनाउन लागेको बताइएको छ । फिल्मको नाम भने ‘गुलाबजमुना’ हुनेछ । हालै यी दुईले फिल्मको स्क्रिप्ट पढिसकेका छन् र मन पराइसकेका छन् ।

फिल्मको कहानी छुट्टै प्रकारको हुनेछ । फिल्ममा अभिषेक बुढो भएपनि सेतो कपालमा देखिने छैनन् । अभिषेक र ऐश्वर्या सात वर्षपछि पर्दामा एकसाथ देखिने लागेका हुन् ।

The post सात वर्षपछि यस फिल्ममा देखिँदै अभिषेक-ऐश्वर्या ! appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles