एजेन्सी, २४ कात्तिक । बलिउडमा बक्स अफिस किंगमानिने अभिनेता सलमान खानको पछिल्लो फिल्महरुले बक्स अफिसमा धमाका मच्चाँउदै आएका छन् तर उनका धेरै फिल्म असफल अर्थात फ्लप भएका छन् ।
सन् १९६५ डिसेम्बर २७ मा जन्मिएका सलमानले सह नायकको रुपमा सन् १९८८ को ‘विवि हो तो ऐसा’ फिल्मबाट बलिउडमा आफ्नो पाइला टेकेका थिए । पछिल्लो केहीवर्षमालगातार सुपरहिट चलचित्र दिँदै बलिउडमा रा जगर्न सफल सलमानका धेरै फिल्म फ्लप पनि भएका छन् ।
यस्तो छ उनको फ्लप फिल्मको सूचीः
१.विविहो तो ऐसी
रिलिज वर्षः सन् १९८८
कलेक्सन्ः १.२ करोडभारतीय रुपैंया
२. कुर्बान
रिलिज वर्षः सन् १९९१
कलेक्सन्ः ५ करोडभारतीय रुपैंया
३.लभ
रिलिज वर्षः सन् १९९१
कलेक्सनः ५.७५ करोडभारतीय रुपैंया
४. सुर्यवंशी
रिलिज वर्षः सन् १९९२
कलेक्सन्ः १.२५ करोडभारतीय रुपैंया
५. जाग्रुती
रिलिज वर्षः सन् १९९२
कलेक्सन्ः१.३० करोडभारतीय रुपैंया
६. निश्चय
रिलिज वर्षः सन् १९९२
कलेक्सनः ०.९५ करोड भारु
७. एक लड्का एक लड्की
आएको वर्षः सन् १९९२
कलेक्सन्ः १.५० करोड भारतीय रुपैंया
८. दिल तेरा आशिक
आएको वर्षः सन् १९९३
कलेक्सन्ः २.६० करोड भारतीय रुपैंया
९. चन्द्रमुखी
आएको वर्षः सन् १९९३
कलेक्सन्ः २.१५ करोड भारु
१०. चाँदका टुक्डा
आएको वर्षः सन् १९९४
कलेक्सन्ः२.७५ करोडभारु
११. अन्दाज अपना अपना
आएको वर्षःसन् १९९४
कलेक्सन्ः ४.६० करोड भारु
१२. सँगदिल सनम
आएको वर्षः सन् १९९४
कलेक्सन्ः ३.५० करोडभारु
१३. विरगति
आएको वर्षः सन् १९९५
कलेक्सन्ः ६.१५भारु
१४. मजधार
आएको वर्षः सन् १९९६
कलेक्सन्ः ३.१० करोडभारु
१५. खामोसी
आएको वर्षः सन् १९९६
कलेक्सन्ः ४.५०भारु
१६. हेल्लो ब्रदर
आएको वर्षः सन् १९९९
कलेक्सन् १२ करोडभारु
१७. जनम सम्झा करो
आएको वर्षःसन् १९९९
कलेक्सन्ः ८.२५ करोड भारु
१८. कँहीप्यार नाहो जाए
आएको वर्षः सन् २०००
कलेक्सन्ः ३.८० करोड भारु
१९. चल मेरे भाई
आएको वर्षः सन् २०००
कलेक्सन्ः १०.७५ करोडभारु
२०.तुमको नाभुलपाएँगे
आएको वर्षः सन् २००२
कलेक्सन्ः ८ करोडभारु
२१.ये हे जल्वा
आएको वर्षः सन् २००२
कलेक्सन्ः ५ करोडभारु
२२. फिर मिलेंगे
आएको वर्षः सन् २००४
कलेक्सन्ः ३ करोडभारु
२३. दिलने जिसे अपनाकहा
आएको वर्षः सन् २००४
कलेक्सन्ः७ करोडभारु
२४. क्युँकि
आएको वर्षः सन् २००५
कलेक्सन्ः १३.७५ करोड भारु
२५. सादि करके फस गए यार
आएको वर्षः सन् २००५
कलेक्सन्ः ६.२५ करोडभारु
२६. बाबुल
आएको वर्षः सन् २००६
कलेक्सन्ः १५.७५ करोडभारु
२५. जाने मन
आएको वर्षः सन् २००६
कलेक्सन्ः २५.५० करोडभारु
२६. सलाम–ए–इस्क
आएको वर्षः सन् २००७
कलेक्सन्ः २२.५० करोडभारु
२७. गड तुस्सी ग्रेट हो
आएको वर्षः सन् २००८
कलेक्सन्ः १३.७५ करोडभारु
२८. मेरिगोल्ड
आएको वर्षः सन् २००८
कलेक्सन्ः १ करोडभारु
२९. युवराज
आएको वर्षः सन् २००८
कलेक्सन्ः १७ करोडभारु
३०.लण्डन ड्रिम्स
आएको वर्षः सन् २००९
कलेक्सन्ः २६.१० करोडभारु
३१.मेँ और मिसेस खन्ना
आएको वर्षः सन् २००९
कलेक्सन्ः ८ करोडभारु
The post यी हुन् सलमान खानका सुपर फ्लप फिल्महरू appeared first on Sajha Post.