एजेन्सी, ३० असोज । बलिउडमा यस्ता धेरै सेलिब्रिटीहरु रहेका छन् जसको रहस्य निकै रोचक लाग्दा छन् । रहस्यले भरिएको उनीहरुको जीवनबारे कमै बोल्ने गर्छन् ।
तर, एक अभिनेत्री शेर्लिन चोपडाले आफ्नो भित्री जीवनको रहस्य बाहिर ल्याउँदा सबै आश्चर्यमा परेका थिए ।
यी अभिनेत्रीले सबैलाई आश्चर्यमा पारिन् जब उनले टिवइटमार्फत पैसा लिएर सेक्स गरेको रहस्य बाहिर ल्याइन् । कामशुत्र ३ डी फिल्मको समयमा उनले यस्तो रहस्य बाहिर ल्याएकी हुन् ।
उनले पब्लिसिटीको लागि यस्तो वयान दिएको बताइएको थियो । तर पब्लिसिटीका लागि यति ठुलो सत्य बाहिर ल्याउन कसैले नसक्ने धेरै फिल्म विश्लेषहरुले बताएका थिए ।
The post जब यी अभिनेत्रीले खोलिन् यस्तो रहस्य appeared first on Sajha Post.